भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते

काठमाडौँ, ३१ भदौ । काठमाडौँमा भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् । आज बिहान बसुन्धारामा  बा ११ च ७२४४ नम्बरको भ्यान र बा ४ प ५३१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा नुवाकोटको विदुर नगरपालिका घर भई हाल काठमाडौं कपन बस्ने २८ बर्षीय लाक्पा शेर्पा घाइते भएका छन् । उनको महाराजगञ्ज स्थित त्रिवि…