कैलाली, १८ भदौ । कैलालीको कैलारी गाउँपालिका-४ नर्सरीमा गोरुगाडामा ठोक्किएर मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ से २ प ९६८७ नम्बरको मोटरसाइकल गोरुगाडामा ठोक्किएर कैलालीको धनगढी उपमहानगरपालिका-७ का मोटरसाइकलका चालक राम बहादुर चौधरीको मृत्यु भएको हो । गोरुगाडामा ठोक्किएर मोटरसाइकल पल्टिँदा घाइते भएका उनको प्रादेशिक अस्पताल सेतीमा मृत्यु भएको इलाका प्रहरी…