भक्तपुर, १५ भदौ । भक्तपुरको सूर्यबिनायक नगरपालिका-८ आदर्श चोकबाट चोरी कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । विभिन्न स्थानबाट सवारी साधनका उक्त ब्याट्रीहरु चोरी गरी प्रदेश न.३-०१-०२२ च २१६७ नम्बरको कार र ना.२ च ४३५४ नम्बरको गाडीमा लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा घर…