भक्तपुर १० कार्तिक । राम चन्द्र प्रजापति । म समाजको लागि समाज मेरो लागि भन्ने उद्देश्यले शनिबार योयो युनिटीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । एकै समयमा सात स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। यसरी सात स्थानमा एकैपटक आयोजना गर्ने पहिलो संस्था योयो युनिटी रहेको छ । कार्यक्रमको सहकार्य महानगरीय प्रहरी परिसर भक्तपुर र…