भक्तपुर पातञ्जल अभियान तिव्र गतिमा : एकै हप्तामा ३ ठाँउमा केन्द्र विस्तार

भक्तपुर, १२ भदौ । नबराज काफ्ले । पातञ्जल योग समिति भक्तपुरले एकै हप्तामा ३ ठाँउमा योग केन्द्र विस्तार गर्दै तिव्रता दिएको छ । चाँगुनारायण नगरपालिका वडा नं १ मा, सुरक्षा मल्ल ठकुरीको अध्यक्षतामा उपाध्यक्ष दुर्गा थापा, सचिव शुनिल न्यौपाने, कोषाध्यक्षमा, कल्पना मल्ल ठकुरी, सत्यजीत मल्ल ठकुरी, सहसचिवमा विजयराज खनाल, सदस्यहरुमा शुष्मा न्यौपाने, सावित्री न्यौपाने, मन्जु…