छुरा प्रहार गरी एक जनाकाे हत्या

काठमाडौँ, ९ भदौ । सुनसरीमा एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । आइतबार साँझ भोक्राहा नरसिंह गाँउपालिका–५ मा स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । घाइते भएका वहावको…