ठूला आवाज निकालेर चलाइने मोटरसाइकललाई कारबाही गरिने

काठमाडौँ, ४ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ । महाशाखाले एक सूचना जारी गर्दै  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु…