काठमाडौँ, ८ भदौ । टोखा नगरपालिकाले गत वर्षको योजनाबाट अपेक्षाकृत भौतिक पूर्वाधार निर्माण गरेको छ । नगरपालिकाको आफ्नै योजना, प्रदेश र सङ्घीय सरकारका रकमबाट भौतिक पूर्वाधार निर्माण गरेको हो । स्थानीयको माग र चहाना अनुसार नै नगरपालिकाले भौतिक पूर्वाधार निर्माण गरेको हो । वडा नं. २ मा सामुदायिक भवन निर्माण, वडा नं. ८ मिलन टोलमा…