पोखरा, २९ साउन । पोखरामा श्रृंखलाबद्ध ११ वटा वडा चोरेको आरोपमा वडा प्रहरी बैदामले काठमाडौँ ११ का ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार वडा कार्यालयमा चोरीको श्रृंखला ३ जेठ ०७५ मा पोखरा १२ को वडा कार्यालयबाट सुरु भएको थियो । १ वर्षको अवधिमा पोखरा महानगरका १३, ५, ३१, ६,…