लागुऔषधसहित ५ जना पक्राउ

काठमाडौँ, २८ साउन । बाराबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका १० मटिअर्वामा चेकजाँच गर्ने क्रममा सोही उप महानगरपालिका ६ का हारुण मियाँ, सागर जैसवाल र भरत महतो धानुकलाई लागुऔषधसहित  प्रहरीले पक्राउ गरेको हो । त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट महोत्तरीको मनरा सिश्वा नगरपालिका १ का २३ वर्षीय नरेशकुमार मण्डल र…