कञ्चनपुर, १५ बैशाख । कञ्चनपुरमा एक हजार ७०८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएको छ । गत चैत २७ देखि सुरु गरिएको र्यापिड टेस्टमा दुईजना बाहेक सबैको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएका दुईजनाको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुको नतिजा पनि नेगेटिभ आएको छ । भारतबाट…