काठमाडौँ, १४ वैशाख । बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशको केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा…