अवैध सुनसहित दुईजना पक्राउ

काठमाडौँ, १५ असोज । अवैध सुनसहित दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त कीर्तिपुरले अवैध सुन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत्तबाट खटिएर गएको सिभिल प्रहरी केशर महतरा र सुरेश चन्दको टोलीले विषेश सुराकीको आधारमा सुन सहित दुई जनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नवलपरासी जिल्ला देवचुली नगरपालिका ११…