मानिस मार्ने हात्ती किन अटेरी हुँदै छन् ?

काठमाडौँ, १४ असोज । शनिबार राति कोसीटप्पुवन्यजन्तुआरक्षबाट एउटा मत्ता बाहिर निस्कियो । थाहा पाएपछि आरक्ष प्रशासन ट्र्याक्टर लिएर हात्तीलाई फर्काउन गयो। सामान्यतया ट्र्याक्टरको आवाज सुनेर, आकार र लाइट देखेर हात्ती डराउँछ र भाग्छ । तर शनिबार निस्किएको हात्ती सजिलै भाग्नेवाला थिएन । किनकी उसमा सहवासको उन्माद तीव्र थियो । ‘रोक्न खोज्दाखोज्दै पनि मद्ले चूर भएर…