चोरीमा संलग्न ७ जना पक्राउ

रुपन्देही, १३ साउन । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जना गिरोहलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जानकारी अनुसार पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा नम्बर ४ का ओमप्रकाश रौतार…