कारागारमा एक कैदीको मृत्यु

चितवन, १४ असोज । जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ । धादिङ गजुरी गाँउपालिकाका ३६ वर्षीय साइँला भनिने राजकुमार राईको मृत्यु भएको कारागारले जनाएको छ । मृतक राईको उपचारकै क्रममा सोमबार राति १२ बजे बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा मृत्यु भएको जनाइएको छ । राई कलेजोका क्यान्सर पीडित रहेका थिए । राईले…