महोत्तरी, २९ भदौ । महोत्तरीमा घाँटी थिचेर एक किशोरको हत्या भएको छ । शनिबार बिहान एकडारा गाउँपालिका-२ स्थित धान खेतमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा राजकिशोर बैठाका छोरा अन्दाजी १७/१८ वर्षीय विकेश बैठाको धान खेतको बीचमा शव फेला परेको हो । बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेला परेको…