अछाम, २३ असार । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेलामा रोपाइँ सकेर घर आउने क्रममा विद्युतको पोल नजिक गोरु ढलेपछि के भयो भनेर त्यहाँ गएका स्थानीय १८ वर्षीय विकाश जनालाको करेन्ट लागेर मृत्यु भएको हो । बिजेलीको पोल नजिक बगिरहेको पानीमा बिजुली प्रवाह भएको र…