झापा, २२ असार । झापाको कमल गाँउपालिकामा विद्युत् चुहिएर एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गए राति कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेशन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँदा ५५ वर्षीय प्रेम खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अर्का एकजना ४९ वर्षीय हिक्मत…