सिरहा, १९ असार । सिरहामा ९ महिने एक शिशु बलात्कृत भएकी छिन । लहान नगरपालिका–२४ मा स्थानीय छिमेकी १४ वर्षे बालक ले घरमा कोहि नभएको मौका छोपेर शिशुलाई बलात्कार गरेको स्थानीयलाई उद्त गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले उनीमाथि यस्तो घटना…