काठमाडौँ, १९ असार । भुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जना विरुद्ध बुधबार विशेष अदालतमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले मुद्दा दायर भएको छ । प्रेस विज्ञप्ति त्रिभुवन विश्वबिद्यालय. सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा लगायत १० जना उपर परीक्षाको परीणाम फेरवदल गरेको कसुरमा आरोप-पत्र दायर गरिएको । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशन गरेको…