मन्त्रालयद्वारा फोटो पत्रकार थापा सम्मानित

काठमाडौँ, २१ भदौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गोरखापत्र दैनिकको फोटो पत्रकार कविता थापालाई सम्मान गरेको छ । मन्त्रालयद्वारा काठमाडौँमा मानव बेचविखन तथा ओसारपसार विरूद्धको १३औं राष्ट्रिय मुल समारोह समितिद्वारा आज आयोजित समारोहमा मानव बेचविखन विरूद्ध समाचार, फोटोलगायत अन्य माध्यमबाट योगदान पु¥याउने, पत्रकार, समाजसेवी सङ्घ संस्थालाई पुरस्कृत एवं सम्मानित गरेको हो । गोरखापत्र…