बलात्कार आरोपमा सात वर्ष कैद

सप्तरी, २३ फागुन । तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई सात वर्ष कैद सजायको फैसला भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले बिहीबार यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको छ । बलात्कार गरी भाग्न खोज्दा पीडितले बाहिरबाट ढोका लगाई…