सोमवार सार्वजनिक विदा

काठमाडौँ, १ असार । संघियताको कार्यान्वयसँगै स्थानीय तहले आफ्नो तहका मौलिक संस्कृतिलाई जगेर्ना गर्न सार्वजनिक विदा दिने गरेका छन् । अल्पसंख्यक धिमाल समुदायको जात्री पर्व समापनको अवसरमा सोमबार मोरङका ४ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका धिमाल समुदायले जात्रीलाई महान एवं विशेष पर्वका रुपमा मनाउने गरेका छन्।…