गुण्डा नाइके भण्डारी हतियारसहित पक्राउ

धादिङ, २३ जेठ । धादिङबाट गुण्डा नाइके राधे भण्डारीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । बुधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ । पक्राउको क्रममा उनले प्रहरीमाथि आक्रमण गर्दा प्रहरीको गाडीमा समेत…