डोटी, ६ फागुन । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङ्गा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको छ । भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको गाडीमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागीबाट गाडीको भित्री भाग(सिटहरु) पुरै जलेर क्षति भएको छ । तार…