एनसेलको नाफा टेलिकमको भन्दा अर्ब बढी

काठमाडौँ, २२ जेठ ।  झन्डै तीन महिनाको अवधिमा नेपाल टेलिकमले भन्दा एनसेलले एक अर्ब रुपैयाँ बढी नाफा कमाएको छ । एनसेलको २०१९ को पहिलो त्रैमासिक प्रतिवेदन नेपाली मितिअनुसार पुस १७ देखि चैत १७ सम्मको हो । नेपाल टेलिकमले केहि साता अघि मात्रै आफ्नो त्रैमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो । एनसेलले सार्वजनिक गरेको सन् २०१९…