काठमाडौँ, २१ जेठ । आज देशैभरि आंशिकदेखि सामान्य वदली रही पश्चिमी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुको समय भएकाले मनसुन पूर्वको समयमा हावाहुरी, चट्याङ र वर्षा हुनु सामान्य प्रक्रिया भएको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका मध्य…