स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना

काठमाडौँ, २३ जेठ । भक्तपुरमा स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन् । आज बिहान सैनिक आवासीय महाविद्यालय अगाडि बा १४ प ६३२९ नम्बरको स्कार्पियो  सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घर भई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २०…