काठमाडौँ, १७ साउन । काठमाडौँमा चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट बा३६प ८६९३ र बा७२प ९६७० नंको मोटरसाइकलसहित मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, इन्द्रसरोवर गाउँपालिका- ४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका-९ का १८ वर्षीय सन्दीप तामाङलाई प्रहरीले पक्राऊ गरेको हो । उक्त घटनाबारे…