भोजपुर, २ जेठ । भोजपुर सदरमुकाम नजिकैको भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा पोखरे क्षेत्रमा आगलागी भइरहेको छ । बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो । स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । नजिकैको घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ । घरभित्र रहेका खाना पकाउने ग्यासको…