सप्तरी, ३० बैशाख । रोकिराखेको ट्याक्टरमा स्कुटी ठोक्किएर सुरुङगा नगरपालिका-१ हस्पिटल चोकस्थित कदमाहा–गाईघाट सडकखण्डमा एक युवकको मृत्यु भएको छ । आइतबार सडक किनारमा रोकिराखेको स १ त ५००२ नम्बरको ट्याक्टरमा उदयपुरको गाईघाटबाट कदमाहातर्फ आइरहेको चौधरी सवार स १० प ५८८७ नम्बरको स्कुटी ठोक्किदाँ उदयपुरको त्रियुगा नगरपलिका ३ का ३२ वर्षीया प्रविण चौधरीको मृत्यु भएको जिल्ला…