कल परीक्षणमा नेपालका सबै टेलिकम कम्पनी फेल

काठमाडौँ, १ जेठ । नेपालमा दूरसञ्चार सेवा दिइरहेका प्रमुख मोवाइल सेवा प्रदायक कम्पनीहरु कल परीक्षणमा फेल भएका छन् । एनटीएले गरेको यस्तो गुणस्तर परीक्षणमा ‘कल स्थापना हुन लाग्ने समय र सफलताको दर’, ‘आफैँ फोनकल वा सम्पर्क विच्छेद हुने दर’ र यसको इन्टरनेटको परीक्षण गरेको थियो ।परीक्षणमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम तीनवटै मोवाइल सेवा…