४ जना जुवाडे पक्राउ

काठमाडौँ, २० साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित एक रिसोर्टमा जुवातास खेलेको आरोपमा चारजना समातिएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलेको आरोपमा मध्यपुर थिमी नगरपालिका–५ का ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जनालाई सोमबार दिउँसो पक्राउ परेका हुन् । उनीहरुबाट नगद १ लाख ५ हजार ९ सय ४० रूपैयाँ, डिजिटल…