लागुऔषध बेच्ने मेडिकल सञ्चालक पक्राउ

काठमाडौँ, ९ असोज । जिल्ला प्रहरी कार्यालय रौतहटको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्ने एक संचालकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका सई तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको टोलीले चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो । छापामारीका क्रममा साहले मेडिकल पसलमार्फत प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण…