घुससहित मालपोत कार्यालयका सुब्बा पक्राउ

जनकपुर, २५ चैत । सप्तरीको राजविराजमा नायब सुब्बा घुससहित पक्राउ परेका छन् । सोमबार भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डललाई अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीको टोलीले  सेवाग्राहीसँग घुस लिदै गर्दा रंंगेहात पक्राउ गरेको हो । आज बिहान नौं बजे एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैयाँ घुस लिदालिदै नासु मण्डललाई…