चट्याङ लागेर एक जनाको मृत्यु , १० घाइते

अछाम, २६ चैत । अछाममा चट्याङले एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका ७ पुल्लेतोलामा चट्याङ लागेर सोमबार राति करिब ८ बजे एकको मृत्यु भएको हो । मृत्यु हुनेमा १६ वर्षीय जनक रावल रहेका छन् । चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी…