प्रहरीको पहलमा हावाहुरी पीडितका लागि रक्तदान

काठमाडौँ, २० चैत । आइतबार राती बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट घाइतेहरुका लागि मंगलबार नयाँबानेश्वर चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ९ जना प्रहरीसहित ७३ जनाले रक्तदान गरेका छन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सुर्यखबर डट कमको पहल तथा सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौर, एभरेस्ट मिशन डट कम, होस्टेल एशोसियसन काठमाडौं र समुदाय…