प्रधानमन्त्री सहित चार मन्त्री हावाहुरी प्रभावित क्षेत्रमा जाँदै

काठमाडौँ, १८ चैत । आइतवार साँझ आएको भीषण हावाहुरीका कारण प्रभावित बारा, पर्सामा स्थलगत निरीक्षणका लागि प्रधानमन्त्रीसहित संघीय सरकारका ४ जना मन्त्रीहरु जानुहुने भएको छ । घाइते तथा मृतकका परिवारलाई भेट्न तथा त्यहाँको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक…