ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

चितवन, १२ चैत । चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवरा एकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । मंगलबार बिहान करीब साढे ९ बजे खैरहनी नगरपालिका १ ज्यामिरेमा पूर्वदिशाबाट आइरहेको ना ४ ख ९९८१ नं को ट्रकले विपरीत दिशामा गइरहेको ग १४ प ५५७२ नं को मोटरसाइकललाई ठक्कर दिँदा होमबहादुर मगरेको मृत्यु र उनकी…