काठमाण्डौ, ११ चैत । सरकारले सञ्चालन गरेको बेरोजगार निवेदन दर्ताको लागी आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न सकिने छ । सरकारले यही चैत महिनाभित्र रोजगारीको लागि निवेदन दिन आह्वान गरिसकेको छ । सरकारले तयार पारेको उक्त फारम सबै वडा कार्यालयमा पाइन्छ । रोजगारीको हक सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार आफू बेरोजगार भएको र सरकारले सञ्चालन गरेको न्यूनतम रोजगार कार्यक्रममा…