काठमाडौँ, १ चैत । नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो । बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विस्तृत विवरणको लागि यहाँ हेर्नुस्, file:///C:/Users/Biren/Downloads/baduwa-hc-janapad-2075-11-30.pdf