बालक अपहरणपछि हत्या : ८ जना पक्राउ

काठमाडौँ, ७ असोज । सिराहामा बालकको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । सिराहा प्रहरीका अनुसार हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानकै क्रममा रहेकोले…