इथियोपिया विमान दुर्घटनामा नेपाली गोरखाकी एकताको मृत्यु

काठमाडौं, २७ फागुन । इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने नेपाली गोरखाकी एकता अधिकारी रहेको पुष्टि भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अनुसार एकता इथियोपियास्थित संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत रहेको  जनाएको छ । इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत एकता २ वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर…