ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते

पर्वत, २४ मंसिर । पर्वतको अर्मादीमा ग १ ज ५२५६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । म्याग्दीको तातोपानीदेखि चितवनको लागि हिडेका ट्याक्सी पर्वतको अर्मादीमा दुर्घटना भएको हो । तातोपानी डुब्नको लागि म्याग्दी आएका यात्रुहरु घर फर्कने क्रममा ट्याक्सी दुर्घटना भएको बताइएकाे छ । दुर्घटनामा पर्वत जलजला-६ सालिजाका ३८ वर्षीय ट्याक्सी चालक मखन…