प्रि-मनसुन सुरु : तीन महिनासम्म मौसम प्रभावित भइरहने

काठमाडौँ, २१, फागुन । यस वर्षको प्रि-मनसुन सुरु भएसँगै मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने जनाइएको छ । पहाडी भेगमा प्रि-मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने…