ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ, २२ मंसिर । दाङमा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । शुक्रबार राति रा २ प १९५० नम्बरको मोटरसाइकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा घोराही उपमहानगरपालिका-८ का १९ वर्षीय रेशम वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरमा ठोक्किँएर घाइते भएका उनको…