ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

नवलपरासी, १९ मंसिर । नवलपरासीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुर्घटनामा एक जना घाइते भएका छन । बुधबार राति बर्दघाट सुस्ता पुर्वको गैंडाकोट नगरपालिका-२ नमस्ते चोकमा ना ६ ख ८०५८ नम्बरको ट्रकले ना ३१ प २६१८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका १० का २६ वर्षीय विरेन्द्र गिरीको मृत्यु भएको…