बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, दर्जनौ घाइते

धनुषा, १५ फागुन । धनुषाको मिथिला नगरपालिका ढल्केवरमा बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । मंगलबार राति ढल्केवरमा ना ५ ख ४९६ नम्बरको मकालु बस र बिपरित दिशाबाट आएको ना ६ ख ९४९६ नम्बरको ट्रक ठोक्किँदा भारत विहार राज्यको मोतिहारी जिल्लाका २५ वर्षीय उदेश ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा…