बुटवल, १८ मंसिर । पूर्वी नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय रहजरका अनुसार आज दिउँसो सिजी नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी हुदा दुईओटा पसल पूर्णरुपमा ध्वस्त भएको छ । आगो कावासोतीको दमकल, प्रहरी र…